पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी

माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा, एकिकृत समाजवादी लगायत दलहरु सम्बध्द समाजवादी मोर्चाको बैठक नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहेको

बैठकमा संविधान, गणतन्त्र संघीयता विरूद्ध राजावादी शक्तिहरू सकृय भएको लगायतका विषयमा छलफल भइरहेको नेताहरूले बताएका छन्

गत चैत १५ गते राजावादीहरूले काठमाडौंको तीनकुने क्षेत्रमा ध्वंसात्मक प्रदर्शन गर्दा एकीकृत समाजवादीको कार्यालयसँगै केही निजी सार्वजनिक सम्पत्तिमा तोडफोड आगलागी भएको थियो भने जनाको ज्यान समेत गएको थियो 

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?