सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको छुट अफर

विश्व पानी दिवसको अबसरमा सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाले सैनामैना मा बसोबास गर्ने आफ्ना उपभोक्तालाई मध्यनजर गर्दै छुट अफर सार्वजनिक गरेको

संस्थाले नयाँ धारा जडानको निम्ती २०८१ चैत्र गते देखि २०८२ बैशाख गते सम्मलाइ खनाइ शुल्कमा १६ प्रतिशत अर्थात २५ सय छुट दिने निर्णय गरेको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष यक बहादुर क्षेत्रीले बताए संस्थाले हाल १५ हजार रुपैया उठाइरहेको बताएको अब त्यसको १६ प्रतिशत छुट दिएर १२ हजार सय उठाउने निर्णय गरेको हो ।

त्यस्तै सैनामैनामा रहेको प्राकृतिक चिकित्सालयमा उपचारको निम्ती  संस्थाको सिफारिस लगेर गएर गएमा सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपभोक्ताले १० प्रतिशत छुट पाउने समेत अध्यक्ष क्षेत्रीले बताए

संस्थाले आज विश्व पानी दिवसको अबसरमा सैनामैना खानेपानी  तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालय परिसर  सैनामैना नगरपालिका वडा नम्बर को वडा कार्यालय परिसरमा नयाँ बिरुवा बृक्षारोपण समेत गरेको    

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?