रोमानियामा माओवादी केन्द्र निकट प्रवास सङ्गठन निर्माण:अध्यक्षमा खत्री

रोमानियामा पहिलो पटक नेकपा माओवादी केन्द्र निकट रोमानिया प्रवास सङ्गठन निर्माण भएको

नेपाल बाट रोजगारीको निम्ति रोमानिया पुगेका युवाहरुले टेकराज खत्रीको नेतृत्वमा २५ सदस्यिय प्रवास सङ्गठन निर्माण गरिएको नव गठित सङ्गठनका अध्यक्ष टेकराज खत्रीले बताए

अध्यक्ष  खत्रीका अनुसार उपाध्यक्षमा नेत्र बहादुर बस्याल, नारायण रोका क्षेत्री, भरत सिंजाली रहेका छन त्यस्तै महासचिवमा रामचन्द्र पोख्रेल, सचिवमा राम बहादुर पुन कोषाध्यक्षमा धुर्व ज्ञवाली सहित २५ सदस्यिय समिती निर्माण गरिएको

युरोप इन्चार्ज चित्र सुवेदीको अध्यक्षता रहेको कार्यक्रममा युरोप पुर्व इन्चार्ज तथा अन्तर महादेशिय प्रदेश कमिटी संयोजक रण बहादुर खाती क्षेत्रीको प्रमुख आतिथ्यता र UK महासचिव कृष्ण खनालको विशेष आतिथ्यता रहेको कार्यक्रमको संचालन तिलिजा पुनको रहेको थियो । यस सङ्गठनलाइ  शसक्त रुपमा बिस्तार गरिने अध्यक्ष खत्रीले बताए । 

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?