spot_img

जिवन बिमा र आर्थिक सुरक्षा

spot_img

समय परिवर्तनशिल कहिले दुख कहिले शुख मानिसको जिवनमा पनि  यस्तै कुनै समयमा अति दुख झेल्नु परेको हुन्छ। जस्तो दुख पिर मर्का जे भय पनि जिवन चलाउनै पर्ने रहेछ , जस्तोसुकै परिस्थिति सग पनि झुध्न पर्ने रहेछ साह्रै दुख पिडा भनेको तेति बेला हुन्छ जतिबेला आफ्नो नजिक्को मान्छे गुमाउदा हुन्छ यसमा कुनै दुई मत नै छैन , धेरै माया गर्ने पनि उहि ,आर्थिक सपोट गर्ने उहि ,जे परेपनि भन्ने उहि ,मनका कुरा गर्ने पनि उहि , नै नहुदाको जति पिडा अरु केहि हुदैन तर पनि सामना चाहि गर्नै पर्यो

भनिन्छ नि सुख साट्नेहजारौ भेटिन्छ्न दुख साट्ने कोहि पनि हुदैनन  यो हामिले भोगेकै कुरा हो । तर अहिले को समयमा सबै दुख लाई शुन्य बनाउन नसकेपनि आर्थिक दुख लाई कम गर्न इन्स्योरेन्स ले ठुलो भुमिका खेलेको त्यस्तै इन्स्योरेन्स ले  आर्थिक दुख कम गरेको उदाहरण धेरै छन ।

एक घटना हजुरहरु माझ राख्न मन लाग्यो बिगत बर्स अगाडि हरि बहादुर खत्री (नाम परिवर्तन) ले बैदेशिक रोजगारी को क्रममा रु१४०००/- दियर म्यादि जिवन बिमा गरायका थिय उनि सामान्य परिवारका ब्यक्ति हुन उनि ऋण धन गरि मलेसिया  मलेसिया गए महिना काम गरे महिनापछि उनले काम गर्ने कम्पनि बन्द भयो अर्काको देश अरु केहि गर्न सकेनन घर फर्के घर फर्केर केहि गर्नपर्यो उनि घर बनाउने काम मा लागे

दिन घर को सेफ्टि टंकि बनाउने क्रममा अक्सिजनको कमिका कारण त्यहा भयका उनि सहिततिन जनाको मृत्यु भयो। उनका छोरि छ्न वर्ष कि वर्ष कि ,२६ बर्षिय श्रीमति, बृद्व बाबाआमा छन त्यो परिवारमा कस्तो अवस्था शृजना भए होला घरको सबै ब्यवहार चलाउने मान्छे , सबैको आशाको केद्रबिन्दु गुमाउदा को पिडा

उनि संसारको लागि ब्यक्ति मात्र हुन तर परिवारको लागि उनि संसार थिए  उनको दाह सस्कार गरियो अब उनि यो संसारमा रहेनन तर घरमा बाच्नेहरुकसरि जिवन चलाउने , परिवार कसरि पालिने , छोरि हरुलाई शिक्षा दिक्षा कसरि दिने , छोरि हरु को बिवाह कसरि गरिदिने धेरै कुरा आर्थिक संग जोडियको यस्तो अवस्थामा अरु सबै सहयोग गरेता पनि आर्थिक सहयोग गर्छु  भन्दै कोहि आउदैनन

मैले पैसा लाई दोस्रो भगवानको रुपमा मान्ने गरेको छु पहिलो भगवान हामिले फोटोमा पुज्ने , आफुलाई अभाव भयका कुरा माग्ने भगवान अर्को भगवान पैसा जुन भगवान (पैसा) लाई हातमा लियर हिडे पछि जे मागे पनि पाहिने त्यसैले मैले पैसालाई दोस्रो भगवान को रुपमा मान्ने गरेको छु

अब उहाको घरमा भयको आर्थिक दुख कम गर्ने नजिकको साथि, आफन्त  जे भने पनि इन्स्योरेन्स नै बन्न पुग्यो उनि बिदेश जादा १४०००/- मात्र तिरेर खरिद गरेको बिमाले आज उनको परिवार लाई दुख पर्दा रु १३०००००/- रुपया भुक्तानि गर्यो । उहाको श्रीमित ले त्योरकम बाट लाख मात्र प्रयोग गरेर अरु बाकि रकम छोरि हरुको नाममा पोलिसि खरिद गरिदिनुभयो उक्त पोलिसिले १५१५लाखको आर्थिक सुरक्षा प्रदान गर्ने उनिहरु को बिमा अवधि पुरा हुदा  लगभग १५१५ लाख गरि ३० लाख जति प्राप्त गर्ने छन रु. १४००० को बिमा पोलिसिले  रु. ३३ लाख बराबर को आर्थिक सुरक्षा गरायो

पक्कै पनि उनको परिवारलाई यो रकमले राम्रै आर्थिक सपोर्ट गर्ने, यो रकम सामान्य परिवारको लागि धेरै ठुलो रकम हो ।मानिसको जिवनमा आयको आर्थिक भबितब्यमा इन्स्योरेन्सले गर्नेजति ठुलो सुरक्षा गर्ने कुनै बिकल्प ले गर्छ जस्तो लाग्दैन

यसरि उनको परिवार लाई उनको भौतिक शरिरको अभाव  भयता पनि आर्थिक अभाव भने इन्स्योरेन्सले पुरा गरेको   गर्नेछ उनि सगैमृत्यु भयका दुई साथिले इन्स्योरेन्स गरेका थियनन उनिहरुको परिवार ले आर्थिक सुरक्षा पाउने कुरा भयन दुर्घटना हुनु नराम्रो कुरा हो कसैलाई केहि नभइदिय हुन्थ्यो तर त्यो कुरा इन्स्योरेन्स गरे पनि नगरे पनि हुने कुरा हुन्छ नै

गौरव गौतम बिगत वर्ष देखि इन्स्योरेन्स सेक्टर मा काम गर्दै आयको छु बिमा सस्थामा काम गर्ने क्रममा मैले विभिन्न ठाउमा गयर रोग को उपचारको लागि ५० लाख  सम्म दुर्घटना भयर मृत्यु भयकाको परिवारलाई करोड २० लाख सम्म बिमा भुक्तानि दिदा सहभागि भयको छु यो रकमले पक्कै पनि उनिहरुले राम्रो आर्थिक सुरक्षा पाय भन्न सकिन्छ मैले यो सत्य घटना सुनाउनु को मुख्य उदेश्य हजुरहरु पनि आर्थिक सुरक्षा अपनाउनुने भन्ने हो

जिवन बिमा गर्नु भयको छैन भने तुरुन्तै गर्नुहोस आजै गर्नुहोस पैसा छैन,पछि गरौला भनेर नटार्नुहोस कति बेला कस्लाई के पर्छ कसैलाई थाहा हुदैन बिमा आफुलाई नचाहियको बेला गर्ने हो आफुलाई बिमा चाहियको बेला आफु बिमा गर्न योग्य नहुन पनि सकिन्छ आफुलाई रोग लागेपछि , दुर्घटनामा परेपछि, बृद्व अवस्था लागेपछि बिमा गर्छुभनेर बिमा गर्न मिल्दैन बिमाले निम्न कुराहरुमा ठुलो भुमिका खेलेको पाहिन्छ

अनिवार्य बचत गरायको हुन्छ

४००००/- सम्म कर मा छुट गर्न पहिन्छ

रोग लाग्दा ५० लाख सम्म उपचार खर्च पाहिन्छ

पुर्ण अशक्त हुदा तलब जस्तै गरि मासिक अर्थिक सुबिधा लिन पाहिन्छ्।

आफु नरहेको अवस्थामा आफ्ना मान्छेलाई आर्थिक संकट बाट बचाउछ

ऋण निकाल्ने सुबिधा प्राप्त गर्न सकिन्छ

बिमा को बिषयमा पुर्ण जानकारि लिन / बुझ्न चाहानुन्छ भने ,

गौरव गौतम

९८५७०६२८६३ मा सम्पर्क गर्न सक्नुनेछ

धन्यवाद

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?
spot_img