spot_img

पार्टी फुटाउने अध्यादेश ल्याए विपक्षीले मिलेर प्रतिवाद गर्ने

spot_img

कार्तिकप्रमुख प्रतिपक्ष माओवादी केन्द्रसहित विपक्षी दलहरुले सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए सामुहिक प्रतिवाद गर्ने भएका छन्  

सरकार दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारीमा रहेको चर्चा चलिरहँदा आज बसेको विपक्षी दलहरुको बैठकले त्यस्तो निर्णय गरेको हो अहिलेको सरकारले साना दल फुटाउन अध्यादेश त्यस तर्फ उद्धत देखिएको विपक्षी दलका नेताहरुको बुझाइ रहेको

अशोक राई नेतृत्वको जसपाका एकीकृत समाजवादीका केही सांसदलाई एमालेमा मिसाउने सबैभन्दा  ठूलो बन्ने प्रधानमन्त्री केपीशर्मा ओलीको तयारी रहेको आसंका गरिएको जसपा विभाजन विरुद्ध परेको रिट अहिले सर्वोच्च अदालतमा विचाराधीन जसका कारण अशोक राइको जसपाले वैधानिकता पाउन सकेको छैन । 

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?
spot_img