spot_img

गण्डकी सरकारका मन्त्रिहरुको ४ महिना पुग्दा समेत आएन सम्पत्ति विवरण

spot_img

गण्डकी प्रदेशका मुख्यमन्त्री तीन मन्त्रीले नियुक्त भएको करिव महिना ( एक सय १६ दिन )  पुग्दासमेत सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पद धारण गरेको मितिले ६० दिन भित्र आफ्नो परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था

काग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे १६ जेठमा मुख्यमन्त्री नियुक्त भएका थिए सोही दिन कांग्रेसका विन्दुकुमार थापा टकराज गुरुङ मन्त्री नियुक्त भएका थिए उनीहरू तीनैजना नियुक्त भएको बिहीबार एक सय १६ दिन पुगेको

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० मा सम्पत्ति विवरण सम्बन्धी व्यवस्था गरिएको उपदफा ()मा सार्वजनिक पद धारण गरेको व्यक्तिले नियुक्त भएको ६० दिनभित्र प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफू आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक विवरण नेपाल सरकारको राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारी समक्ष पेस गर्नुपर्ने व्यवस्था गरेको

ऐनको तोकेको समयभित्र सम्पत्ति विवरण सार्वजनिक नगरेर गण्डकीका मुख्यमन्त्री तीन मन्त्रीहरूले भ्रष्टाचार निवारण ऐनसँगै गण्डकीप्रदेश सरकारले ०७४ मा जारी गरेको आचार संहिता समेत उल्लंघन गरेका छन्

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?
spot_img